skip to Main Content

यस पश्चिमाञ्चल क्याम्पस पोखराको मिति २०७३/०१/१४ मा बिभिन्न शैक्षिक पदहरुमा करार सेवामा नियूक्तीका लागि प्रकाशित भएको बिज्ञापन अन्तरर्गत निम्नलिखीत पदमा आवेदन दिई लिखित तथा अन्तरवार्तामा  सफल भएका उम्मेदवारहरुको नाम प्रकाशित गरिएको छ ।सफल भएका उम्मेदवारहरुले २०७३/०२/०७ गते  कार्यलय समय भित्र सम्पर्कमा आउन अनुरोध गरिन्छ यदी समयमा सम्पर्कमा नआएमा बैकल्पीक उम्मेदवार को नाम प्रकाशन गरीने व्यहोरा समेत जानकारी गराइन्छ ।

सफल उम्मेदवाहरुको नामावली

क्र.सं.नामठेगानापदविषयकैफियत
 1विशाल आर्चायभण्डारा, चितवनशिक्षण सहायकमेकानिकलसफल
 2प्रकाश गिरीकास्कीकोट–७, कास्कीशिक्षण सहायकमेकानिकलसफल
 3प्रकाश पौडेलपोखरा–२९, कास्कीशिक्षण सहायकमेकानिकलसफल
1राजकुमार वि.क.पोखरा–११, कास्कीशिक्षण सहायकमेकानिकलबैकल्पीक प्रथम
2सन्जिब गुरुङ्गपोखरा–१५, कास्कीशिक्षण सहायकमेकानिकलबैकल्पीक दोस्रो
क्र.सं.नामठेगानापदविषयकैफियत
 1शंकर के.सीसाँगाचोक–१,सिन्धुपाल्चोकशिक्षण सहायकजियोम्याटिक्स्सफल
 2मनोज साहमिथिलेश्वर–८, धनुषाशिक्षण सहायकजियोम्याटिक्स्बैकल्पीक
क्र.सं.नामठेगानापदविषयकैफियत
 1नविन लामिछानेलेखनाथ ८, कास्कीउप प्राध्यापककम्प्युटरसफल
 2उर्वरा भण्डारीलेखनाथ १, कास्कीउप प्राध्यापककम्प्युटरसफल
1उदयराज ढुङ्गानालेखनाथ १, कास्कीउप प्राध्यापककम्प्युटरबैकल्पीक
क्र.सं.नामठेगानापदविषयकैफियत
 1केशव बस्नेतपोखरा–७, कास्कीउप प्राध्यापकवाटर रिसोर्स (सिभिल)सफल
क्र.सं.नामठेगानापदविषयकैफियत
 1ध्रुवकुमार वाग्लेकिचनास–२, स्याङजाउप प्राध्यापकजियोटेक. (सिभिल)सफल

 

 

नारायण प्रसाद गौतम
क्याम्पस प्रमुख

Back To Top