skip to Main Content

 

मिति २०७३।०१।१४ गते कान्तिपुर दैनिक पत्रिकामा आवश्यकता सम्वन्धी सूचना बमोजिम यस क्याम्पसबाट विभिन्न शैक्षिक पदहरु माग गरिएकोमा उक्त पदहरुमा पर्न आएका तपसिलका उमेद्धवारहरुको लिखित परीक्षा यहि मिति २०७३ जेठ १ गते शनिवारका दिन दिनको ११ बजे यसै क्याम्पसमा हुने व्यहोरा सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकासित गरिएको छ । साथै प्रवेश पत्र ०७३ जेठ १ गते विहान १०:३० बजे सम्म यसै क्याम्पसबाट प्राप्त गर्न सकिने व्याहोरा समेत जानकारी गराईन्छ ।

तपसिल :–

क्र.सं.नामठेगानापदविषयद.नं.
नीराजन पुडासैनीगोठाटार–१, काठमाडौंउप–प्राध्यापकमेकानिकलडि.का.१
सरोज चालिसेपोखरा–८, कास्कीशिक्षण सहायकमेकानिकलडि.का.२
रामशरण पाण्डेअश्राङ्ग–५, गोरखाशिक्षण सहायकमेकानिकलडि.का.३
सन्जिब गुरुङ्गपोखरा–१५, कास्कीशिक्षण सहायकमेकानिकलडि.का.४
प्रकाश गिरीकास्कीकोट–७, कास्कीशिक्षण सहायकमेकानिकलडि.का.५
प्रदिप पराजुलीभरतपुर–११,चितवनशिक्षण सहायकमेकानिकलडि.का.७
विशाल आर्चायभण्डारा, चितवनशिक्षण सहायकमेकानिकलडि.का.८
किरण गिरीपुरुन्चौर–९, कास्कीशिक्षण सहायकमेकानिकलप.क्या.३०७
प्रकाश पौडेलपोखरा–२९, कास्कीशिक्षण सहायकमेकानिकलप.क्या.३१२
१०कमल बहादुर शाहीसिपखाना–५, कालिकोटशिक्षण सहायकमेकानिकलप.क्या.३१६
११राजकुमार वि.क.पोखरा–११, कास्कीशिक्षण सहायकमेकानिकलप.क्या.३१७
१२विनित कोइरालापोखरा–१२, कास्कीशिक्षण सहायकमेकानिकलप.क्या.३१९
१३मनोज साहमिथिलेश्वर–८, धनुषाशिक्षण सहायकजियोम्याटिक्स्डि.का.६
१४शंकर के.सीसाँगाचोक–१,सिन्धुपाल्चोकशिक्षण सहायकजियोम्याटिक्स्डि.का.९
१५माधव पन्थीबाणगंगा–१५,कपिलवस्तुउप प्राध्यापककम्प्युटरप.क्या.२९८
१६उर्वरा भण्डारीलेखनाथ १, कास्कीउप प्राध्यापककम्प्युटरप.क्या.२९९
१७उदयराज ढुङ्गानालेखनाथ १, कास्कीउप प्राध्यापककम्प्युटरप.क्या.३१४
१८नविन लामिछानेलेखनाथ ८, कास्कीउप प्राध्यापककम्प्युटरप.क्या.३२०
१९केशव बस्नेतपोखरा–७, कास्कीउप प्राध्यापकवाटर रिसोर्स (सिभिल)प.क्या.३००
२०ध्रुवकुमार वाग्लेकिचनास–२, स्याङजाउप प्राध्यापकजियोटक. (सिभिलप.क्या.३१३

 

रामप्रसाद पौडल

संयोजक

शिक्षक पदपुर्ति सिफारिस समिति

Back To Top