skip to Main Content

इ.अ.संस्थान प्रवेश परीक्षा बोर्डद्धारा २०७२ शैक्षिकसत्रको लागि २०७२ भाद्र १५ गतेदेखि २०७२ भाद्र २८ गतेसम्म लिइएको बि.इ.तहको प्रवेश परीक्षामा उत्तिर्ण भएका उम्मेदवारहरुले पश्चिमाञ्चल क्याम्पसमा सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, जियोम्याटिक्स,  मेकानिकल र कम्प्युटरका नियमित तथा पूर्णशुल्किय कार्यक्रमहरुमा भर्ना भइ अध्ययन गर्न चाहनेहरुले मिति २०७२/०५/३१ गतेबाट २०७२/०६/०६ गते भित्र यस क्याम्पसको website  www.wrc.edu.np  मार्फत Online भर्न सूचित गरिन्छ । यसरी आवेदन गर्दा लाग्ने शुल्क NICASIA बैकको कुनै पनि शाखाबाट २०७२÷०५÷३१ गतेबाट २०७२÷०६÷०६ गते भित्र जम्मा गरीसक्नु पर्नेछ ।

Notice

Click Here to Download Full Notice

Click Here to Apply Online

Back To Top