skip to Main Content

मिति: २०७३/०२/०१

 इन्जिनियरिङ्ग अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराको मिति २०७३/०१/१४ मा बिभिन्न शैक्षिक पदहरुमा करार सेवामा नियूक्तीका लागि प्रकाशित भएको बिज्ञापन अन्तरर्गत निम्नलिखीत पदमा आवेदन दिई लिखित परीक्षामा सफल भएका उम्मेदवारहरुको नाम प्रकाशित गरिएको छ । नाम प्रकाशित भएका उम्मेदवारहरुको अन्तरवार्ता देहायको कार्यक्रम अनुसार इ. अ. स पश्चिमाञ्चल क्याम्पस पोखरामा संचालन हुने ब्यहोरा सम्वन्धित सवैको जानकारीका लागी यो सूचना प्रकाशित गरिएको छ । अन्तरबार्तामा सम्मिलित हुने उम्मेदवारहरुले आफुले आवेदनका साथ पेश गरेका सम्पुर्ण कागजातहरुको सक्कल प्रमाण पत्रहरुका साथसाथै आठ प्रति संक्षिप्त बायोडाटा अन्तरवार्ताको दिन ल्याउनु पर्नेछ । उम्मेदवारहरुले आफ्नो फारममा दिईएको बिवरण अनुसार प्रमाण नपुगेमा गरिएको सिफारीस उपर कुनै थप कारवाही नहुने व्यहोरा समेत जानकारी गराइन्छ ।

अन्तरबार्ता हुने मिति समय:­– २०७३/०२/०२ गते दिनको २ वजे देखि

सफल उम्मेदवाहरुको नामावली (रोल नं. अनुसार)

क्र.सं.नामठेगानापदविषयरोल नं.
      1.रामशरण पाण्डेअश्राङ्ग–५, गोरखाशिक्षण सहायकमेकानिकलडि.का.३
      2.सन्जिब गुरुङ्गपोखरा–१५, कास्कीशिक्षण सहायकमेकानिकलडि.का.४
      3.प्रकाश गिरीकास्कीकोट–७, कास्कीशिक्षण सहायकमेकानिकलडि.का.५
     4.विशाल आर्चायभण्डारा, चितवनशिक्षण सहायकमेकानिकलडि.का.८
      5.प्रकाश पौडेलपोखरा–२९, कास्कीशिक्षण सहायकमेकानिकलप.क्या.३१२
      6.राजकुमार वि.क.पोखरा–११, कास्कीशिक्षण सहायकमेकानिकलप.क्या.३१७
      7.मनोज साहमिथिलेश्वर–८, धनुषाशिक्षण सहायकजियोम्याटिक्स्डि.का.६
      8.शंकर के.सीसाँगाचोक–१,सिन्धुपाल्चोकशिक्षण सहायकजियोम्याटिक्स्डि.का.९
      9.उर्वरा भण्डारीलेखनाथ १, कास्कीउप प्राध्यापककम्प्युटरप.क्या.२९९
    10.उदयराज ढुङ्गानालेखनाथ १, कास्कीउप प्राध्यापककम्प्युटरप.क्या.३१४
     11.नविन लामिछानेलेखनाथ ८, कास्कीउप प्राध्यापककम्प्युटरप.क्या.३२०
    12.केशव बस्नेतपोखरा–७, कास्कीउप प्राध्यापकवाटर रिसोर्स (सिभिल)प.क्या.३००
     13.ध्रुवकुमार वाग्लेकिचनास–२, स्याङजाउप प्राध्यापकजियोटेक. (सिभिल)प.क्या.३१३

 

रामप्रसाद पौडल

संयोजक

शिक्षक पदपुर्ति सिफारिस समिति

 

 

 

 

 

 

Back To Top