skip to Main Content

यस त्रि.वि.ई.अ.सं. पश्चिमाञ्चल क्याम्पस लामाचौर, पोखराको क्याम्पस प्रशासन सञ्चालनका लागि अति आवश्यक Branded Computer लगायत तपशिलमा उल्लिखित उपकरण टेण्डर प्रक्रियाद्वारा खरिद गर्नु परेको हुँदा पुनः यो गोप्य शिलबन्दी टेण्डर आव्हान गरिएको छ। दर्तावाल बिक्रेताबाट मिति २०७२/५/२८ देखि मिति २०७२/६/११ गतेसम्म क्याम्पसबाट उपलब्ध गराइने फारम (रु. ५००।– फिर्ता नहुने गरी तिरी) लिइ तोकिएको समयमा भरी शिलबन्दसहित पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।
तपशिल
1. Branded Computer – Set – 8 (Eight)
2. Printer – 1 (One)
3. Multimedia Projector-1 (One)
4. UPS -1 (One)
पुनश्च ः उपरोक्त सामानको अनुमानित मूल्य रु. ४,४१,५२०।– (चार लाख एकचालीस हजार पाँच सय बीसमात्र) भ्याट बाहेकमा नबढाई।

फारमसग संलग्न हुनु पर्ने कागजातहरु
१. नगद रु. १० टिकट वापत संलग्न हुन ुपर्नेछ।
२. आयकर दर्ता प्रमाण पत्र संलग्न हुनु पर्नेछ।
३. २०७१÷०७२ को कर चुक्ता प्रमाण पत्र संलग्न हुनु पर्नेछ।
पुनश्च: रित नपुगी र म्याद नाघी प्राप्त हुन आएको कोटेशनलाई मान्यता दिइने छैन।

 

Back To Top