skip to Main Content

यस त्रि.वि.इ.अ.सं. पश्चिमाञ्चल क्याम्पस, लामाचौर, पोखराको लागि तपशिलमा उल्लेखित सामानहरु आवश्यक परेकोले यो गोप्य शिलवन्दी आव्हान गरीएको छ । दर्तावाल विक्रेताबाट मिति २०७२÷५÷१८ देखि मिति २०७२÷६÷७ गते सम्म यस क्याम्पसबाट उपलव्ध गराईने फारम (रु. २०००।– फिर्ता नहुने गरी तिरी ) लिई फारम तोकिएको ढाँचामा समयमा भरी शिलवन्दी सहित पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । थप जानकारीको लागि क्याम्पस प्रशासनको फोन नं. ४४०४५७ मा सम्र्पक राख्नुहुन समेत यसै सूचनाद्धारा जानकारी गरिन्छ । टेण्डर अन्तिम मितिको भोलीपल्ट १.०० बजे खोलिने छ, उक्त दिन विदा परेमा सोको भोलिपल्ट खोलिनेछ ।

Click Here Download

Specifications for Heat Transfer Lab Equipments.pdf

Back To Top