skip to Main Content

इन्जिनियरिङ अध्ययन संस्थान केन्द्रिय प्रवेश परीक्षा वोर्डद्वारा शैक्षिक सत्र २०७६ को लागि २०७६ फाल्गुणमा लिइएको प्रवेश परीक्षामा उत्तिर्ण भई यस पश्चिमाञ्चल क्याम्पस पोखरामा स्नातकोत्तरतह (MSC) तहमा भर्ना हुने उद्देश्यले आवेदन गरेका आवेदकहरुको मध्ये तेश्रो सूचीमा नाम प्रकाशित आवेदकहरुमा भर्ना नभइ रिक्त रहेका स्थानमा भर्नाको लागि मिति २०७७ श्रावण ४ देखि ६ गतेसम्म पुन आवेदन माग गरिएकोमा प्राप्त आवेदनहरुको नामावली सम्बन्धीत सबैमा जानकारीको लागि प्रकाशित गरिएको छ ।

Back To Top